अज्ञात समूहले गोली प्रहार गरी शनिबार बारा सुर्वण गाउँपालिका–८ का किशोर साह कानुलाई लुटपाट गरेका छन् । उनलाई देवाही गोनाही नगरपालिका–४ लालबकैया खोला किनारमा लुटिएको हो । कानु ससुराली आउँदै थिए । हतियारधारी समूहले गोली प्रहार गरे पनि उनी बच्न सफल भए । त्यसपछि लुटेरा समूहले पेस्तोल देखाएर मोटरसाइकल रोकी लुटेका हुन् । कुटपिटबाट साह घाइते छन् । उनको निधारमा चोट लागेको छ । गरुडास्थित हेल्पलाइन क्लिनिकमा उपचार भइरहेको छ ।
कानु ससुराली आउँदै थिए । हतियारधारी समूहले गोली प्रहार गरे पनि उनी बच्न सफल भए । त्यसपछि लुटेरा समूहले पेस्तोल देखाएर मोटरसाइकल रोकी लुटेका हुन् । कुटपिटबाट साह घाइते छन् । उनको निधारमा चोट लागेको छ । गरुडास्थित हेल्पलाइन क्लिनिकमा उपचार भइरहेको छ ।
No comments:
Post a Comment