Tuesday, July 10, 2018

फ्रान्स विश्वकप फाइनलमा

फ्रान्स विश्वकप फाइनलमा

दोस्रो हाफमा स्यामुएल उम्टिटीले गरेको एकमात्र गोलको मद्दतसँगै फ्रान्स बेल्जियमलाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०१८ को फाइनलमा पुगेको छ ।

No comments:

Post a Comment